करिव बीस हजार कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्

काठमाडौं । सार्वजनिक पद धारण गरेका झण्डै बीस हजार कर्मचारीले सम्पत्ति विवरण नबुझाएको पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले उन्नाइस हजार दुई सय १३ जनाले सम्पत्ति विवरण नबुझाएको जनाएको हो । केन्द्रका अनुसार सम्पत्ति विवरण नबुझाउनेमा चार हजार चार सय १६ निजामती कर्मचारी, १० हजार दुई सय १५ शिक्षक, दुई हजार ६ सय १३ सेना, … Continue reading करिव बीस हजार कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्